नियम
पुनर्बिमा व्यवसाय
(१) बिमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बिमा गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गरिने पुनर्बिमा व्यवसायको किसिम तथा अन्य व्यवस्थाहरू समितिले तोकिदिएबमोजिम हुनेछ ।